अपगति
ना.
- निकृष्ट वा खराब गति; दुर्गति; खराब अवस्था।
- नराम्रो बाटो लाग्ने काम।
- हट्ने वा ठाउँ छाड्ने काम।
- नाश; विनाश।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना.
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)