अपघात
ना. [सं.]
- अनुचित वा नराम्रो आघात; मार्ने वा हत्या गर्ने काम; हिंसा; वध।
- विश्वासघात।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [सं.]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)