अपघाती

वि.

  1. अपघात गर्ने; हत्यारो; हत्या वा हिंसा गर्ने।
  2. विश्वासघात गर्ने; विश्वासघाती।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)