अपच

वि. [सं.]

  1. पाचन नहुने; नपच्ने।
  2. अन्न आदि वस्तु नपच्ने काम वा अवस्था।
  3. भोजन नपच्ने रोग।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)