अपभोग

ना. [सं.]

  1. अर्काको सम्पत्ति अनुचित किसिमले भोग गर्ने काम।
  2. सम्पत्तिको दुरुपयोग वा दुर्व्यवहार।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)