अपभोगी

वि.

  1. अपभोग गर्ने; अर्काको सम्पत्ति अनुचित रूपमा फुक्ने।
  2. सम्पत्तिको दुरुपयोग गर्ने।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)