अपभ्रंश भाषा

ना.

  1. आधुनिक भारतवर्षीय आर्यभाषाको विकासभन्दा अघिल्लो चरणको भाषा।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)