अपरिहार्य
वि. [सं.]
- परिहार वा त्याग गर्न नसकिने; छाड्न नहुने; अत्याज्य।
- कामका निम्ति अत्यावश्यक; अनिवार्य।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
वि. [सं.]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)