अपि

संयो. [सं.]

  1. संस्कृतमा 'पनि' को अर्थमा स्वतन्त्र रूपले प्रयोग हुने तर नेपालीमा भने सोही अर्थमा अरू शब्दसँग जोडिएर प्रयोग हुने एक शब्द (तथापि, यद्यपि, तदपि इ.)।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)