अपितु

संयो.

  1. वाक्यखण्डका बिच प्रयुक्त भएर संयुक्त वाक्य निर्माणमा सघाउ पुर्‍याउने संयोजक शब्द।
  2. किन्तु; तर; परन्तु।
  3. बरु।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)