अपुत्री

वि.

  1. सन्तान नजन्माएकी (नारी); छोराछोरी नपाएकी (स्त्री)।
  2. पुत्र वा सन्तान जन्मेर मर्दै गरेकाले कोख खाली भएकी (नारी)।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)