अपुरो
वि. [सं. अपूर्ण]
- १ पूर्ण वा भरिएको नभएको; खाली; रित्तो। २. कुनै कमी, त्रुटि वा दोष भएको। ३. पूरा वा समाप्त हुन बाँकी रहेको (काम वा वस्तु); अधुरो।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
वि. [सं. अपूर्ण]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)