अबादी

वि.

  1. अबाद भएको; खनजोत गरी खेती गरिएको; आबादी।
  2. मानिसहरूको बस्ती।
  3. जनसङ्ख्या; आबादी।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)