अबाध
वि. [सं.]
- बाधा, अड्काउ केही नभएको; निर्विघ्न; स्वच्छन्द।
- पीडा नभएको; डाह नभएको।
- विनारोकटोक; निरन्तर।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
वि. [सं.]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)