अबाध व्यापार

ना.

  1. विभिन्न प्रकारका बन्देज वा कर आदि नलागेको व्यापार; उन्मुक्त वाणिज्य।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)