अबाधित

वि.

  1. बाधा नभएको; विनारोकटोकको।
  2. स्वच्छन्द; स्वतन्त्र।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)