अबाध्य

वि.

  1. रोक्न नसकिने; भाँजी हाल्न नसकिने।
  2. नबाँधिएको; बाध्य नभएको।
  3. अनिवार्य नभएको।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)