अबिजालो

ना. [सं. अभिजाल]

  1. केराउका जस्ता बाटुला पात हुने एक प्रकारको झार वा बुटीविशेष।
  2. पिनासको रोगमा प्रयोग गरिने अर्मलेजस्तो एक झार।
  3. कडा पिरो पदार्थ।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)