अभिपोषणीय
वि.
- अभिपोषण गर्न लायक; स्वीकृत हुन योग्य; पुष्टि गरिन योग्य; सदर वा समर्थन गर्न लायक।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)