अभिप्राय

ना. [सं.]

  1. भन्न वा अर्थ्याउन खोजिएका कुराको सार; आशय; मतलब; तात्पर्य।
  2. उद्देश्य; लक्ष्य।
  3. विचार।
  4. अभिलाषा; इच्छा।
  5. सम्मति; राय।
  6. सादृश्यबाट असम्भव कुराको कल्पना गरिने नाटकको एउटा लक्षण।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)