अभिभावन

ना. [सं.]

  1. पालनपोषण गर्ने काम; हेरविचार; संरक्षण।
  2. जित्ने वा विजय प्राप्त गर्ने काम।
  3. अभिभावकले गर्ने काम।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)