अभिभाषण

ना. [सं.]

  1. धेरै मानिस जम्मा भएका ठाउँमा कुनै विषयलाई लिएर गरिएको विद्वत्तापूर्ण भाषण; वक्तृता; व्याख्यान।
  2. मुद्दाको छलफल हुँदा वकिलले गरेको बहस; वकालत।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)