अभिमानीवि.अभिमान गर्ने; सेखी गर्ने; घमन्डी।आफ्नो प्रशंसा आफैँ गर्ने; आत्मश्लाघी।स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)अभिमान अभिमुख