अभिमुख
वि. [सं.]
- सामुन्ने फर्केको; सम्मुखमा पर्ने; प्राङ्मुख।
- पूर्वतिर फर्केको।
- सामुन्ने; मुखेन्जी; नजिक।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
वि. [सं.]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)