अभियुक्त

वि. [सं.]

  1. अभियोग लागेको; दोष लागेको; बात लागेको।
  2. कुनै काममा लागेको; काममा व्यस्त रहेको।
  3. ज्ञानी; विद्वान्।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)