अभिव्यञ्जक

वि. [सं.]

  1. मनको भाव वा विचार प्रकट गर्ने; प्रकाशित गर्ने; व्यक्त गर्ने।
  2. शब्द; वाक्य आदिद्वारा आन्तरिक अर्थको अभिव्यञ्जना गर्ने।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)