अभिव्यञ्जन

ना. [सं.]

  1. आफ्नो मनको विचार वा भाव सोझो ढङ्गले व्यक्त नगरी घुमाएर व्यक्त गरिने वा भनिने भाव, गुण वा अवस्था।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)