अभिशाप
ना. [सं.]
- कुनियतपूर्वक गरिएको गाली; सराप; शाप।
- फत्तुर; दोष; फरेब; आरोप।
- बात; कलङ्क।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [सं.]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)