अभिशून्य
ना. [सं.]
- अदालतले गरेका निर्णयलाई रद्द गर्ने क्रिया।
- मनमा कुनै किसिमको चिन्ता, ताप आदि नलिने किसिम।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [सं.]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)