अभिशून्यीकृत

वि.

  1. अदालतले गरेको निर्णय रद्द गरिएको वा खाली गरिएको।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)