अभिश्रुति

ना. [सं.]

  1. अपनिहिति स्वरसँग त्यसभन्दा पूर्वगामी वा पश्चगामी स्वरको समीभवन।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)