अभिषिक्त

वि. [सं.]

  1. अभिषेक गरिएको; सेचन गरिएको।
  2. राज्याभिषेक गरिएको; राजतिलक दिइएको।
  3. राजसिंहासनमा बसाइएको।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)