अभिसारण
ना.
- नजिक वा छेउमा जाने काम।
- प्रियसँग भेट्नका निम्ति जाने काम; सङ्केतस्थलमा जाने काम।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)