अभिसारिका

ना.

  1. सङ्केत गरिएको वा पूर्वनिश्चित ठाउँमा प्रेमीसँग भेट गर्न जाने नायिका।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)