अभ्यर्थनीय

वि.

  1. प्रार्थना गरिने; बिन्ती बिसाइने।
  2. उठेर विनयपूर्वक स्वागत वा सत्कार गरिने।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)