अरबीवि.अरब देशको; अरबसम्बन्धी।पानीदार र ठुलो जातको घोडा।अरब देशमा पाइने घोडा।स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)अरब लिग अररिनु