अररिनु
अ.क्रि. [अररो+इ+नु]
- जाडाले कक्रक्क पर्नु।
- काँचो वा चिसो अवस्थाको वस्तु सुकेर ठर्रिनु।
- नसाको रगत सञ्चालित हुन रोकिनु; बाउँडिनु।
- ठुलो दुःख हुनु।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
अ.क्रि. [अररो+इ+नु]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)