अरब लिग

ना.

  1. मिस्र, इराक, सिरिया, जोर्डन, सउदी अरब, यमन आदि देशमा सहयोग सम्बन्ध कायम गर्नका निम्ति इ. १९४५ मा स्थापित र पछि लिबिया, सुडान, मोरक्को, कुबेत, अल्जेरिया, ट्युनिसिया र दक्षिणी यमन पनि सामेल भएको एक संस्था।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)