अरिनी
वि. [सं. अऋणी]
- रिनबाट मुक्त भएको; रिन तिरिसकेको।
- रिन नलिने; रिन नखाने; रिन नबोक्ने।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
वि. [सं. अऋणी]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)