अर्ककपूर

ना.

  1. कपूर, पिपलमेन्ट आदि मिलाएर अर्क झिकी बनाइएको औषधी।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)