अर्कनावि. [अर्को+ना]अर्को (जस्तै- अर्कना दिन, अर्को दिन, आगामी दिन)।स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)अर्ककपूर अर्को