अर्क
ना. [अ. अर्क]
- फलफूल, अनाज आदि उसिनेर बाफको रूपमा निकालेको रस वा पसिना (रक्सी, अत्तर, स्पिरिट इ.); अरक।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [अ. अर्क]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)