अर्को
वि. [सं. अपरक]
- एकदेखि भिन्न; आर्को; दोस्रो; अरू; अन्य।
- भिन्न; बेग्लै।
- कुनै; कोही।
- पराई; परचक्री।
- बिरानो।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
वि. [सं. अपरक]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)