अर्खु
ना. [सं. आकर्षकारिक]
- एउटै भेट्नामा मसिना धेरै पात लाग्ने, रछाया सेता फूल फुल्ने र लामा कोसा फल्ने एक काँडेदार वृक्ष; ठुलो र सानो दुई भेद हुने त्यसैको फल।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [सं. आकर्षकारिक]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)