अर्धचेतन/चेतना

वि.

  1. पूर्ण रूपले चेतनशील पनि नभएको र पूरै मात्रामा बेहोस पनि नभएको (मन)।
  2. आधा लट्ठिएको वा लट्ठ्याइएको अवस्था।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)