अर्धदक्ष
वि.
- कलकारखाना आदिमा काम गर्ने कर्मचारीहरूमध्ये निम्नस्तरभन्दा माथिल्लो खालको दक्षभन्दा तल्लो खालको; सामान्य प्राविधिक तालिम पाएको (मजदुर, कामदार); सामान्य रूपले प्राविधिक वा व्यावहारिक शिक्षा पाएको; मझौला खालको (जनशक्ति)।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)