अर्धसिल्ली

वि.

  1. पूरा मात्रामा पागल नभएको; कहिले होसका कुरा गर्ने र कहिले बेहोसका कुरा गर्ने; चित्तवृत्ति स्थिर नभएको।
  2. बताहा; बढी फाइँफुट्टी लगाएर हिँड्ने; बतासे।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)