अलक्षित

वि. [सं.]

  1. नदेखिएको; लक्ष्य नगरिएको; अदृश्य।
  2. अज्ञात, नजानिएको; गुप्त।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)