अलक्ष्मी
ना. [सं.]
- पुराणकथाअनुसार लक्ष्मीसँगै समुद्रबाट निस्किएकी तर दुष्ट आचरणकी एक नारी; कश्यपपत्नी दिति।
- अलच्छिनी।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [सं.]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)