अलक्ष्य

वि. [सं.]

  1. नदेखिएको; लक्ष्य नगरिएको वा गर्न नसकिने।
  2. अदृष्ट।
  3. नजानिएको; अज्ञात।
  4. ध्येय नभएको; उद्देश्यरहित।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)